मुख्य समाचार
More+
img
मलेसियामा नेपाली कामदार पठाउने विषय दुई हप्ता भित्र टुङ्गो लाग्ने

सरकारले मलेसियामा नेपाली कामदार पठाउने बिषय दुई हप्ता भित्र टुङ्गोे लगाउने भएको छ । नेपाल र मलेसियाबीच श्रम समझदारी भएको दुई महिना...

img
उखु बालिको पैसा नपाउदा किसान समस्यामा

तराई मधेसका जिल्लामा नगदेबालीका रुपमा रहेको उखु यतीबेला उधारो बालिको रुपमा चिनिन थालेको छ । उखु बेचेको पैसाको लागि समेत आन्दोलन...

img
रौतहट जिल्ला आज खुल्ला दिशामुक्त जिल्ला घोष्णा हुँदै

रौतहट जिल्ला आज खुल्ला दिशामुक्त जिल्ला घोष्णा हुँदैछ । देशको ६३ औ र प्रदेश नं २ को तेश्रो जिल्लाको रुपमा रौतहट आज खुल्ला दिशामुक्त जिल्ला...

Today:Sunday 20th of January

tune

NOW PLAYING..

tune

UP NEXT....
National Anthem ( Mangal Dhun )

अभिलेखालय
More+
Prabhu Sah
Prem Ras=04-02
मेलम्चीले जित्यो एडीबीको उत्कृष्ट परियोजना अवार्ड
image not found

१५ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले एसियाली विकास बैंक ९एडीबी०को उत्कृष्ट परियोजना अवार्ड जितेको छ ।एसियाली विकास बैंकको मूख्य सहयोगमा बन्दै गरेको एडीबीको काम अन्तिम चरणमा पुगेको छ । र, आगामी अक्टोबरसम्ममा काठमाडौंमा मेलम्चीको पानी ओस् भन्ने उसले चाहेको छ ।साथै एडीबीले हालै मात्र मेलम्ची(२ मा लगानी गर्न आतुर रहेको बताएको थियो ।काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना दोस्रो र ससेक उर्जा परियोजना तेस्रो भएको छ ।