मुख्य समाचार
More+
img
मेलम्चीले जित्यो एडीबीको उत्कृष्ट परियोजना अवार्ड

मेलम्ची खानेपानी आयोजनाले एसियाली विकास बैंक ९एडीबी०को उत्कृष्ट परियोजना अवार्ड जितेको छ ।एसियाली विकास बैंकको मूख्य सहयोगमा बन्दै...

img
रौतहटको वीपीचोकमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपले वीपी चोक तनावग्रस्त भएको हो । झडपका क्रममा प्रहरी जवान रामविनय यादव, स्थानीय पत्रकार...

झापामा एकैदिन चार शव फेला

फाल्गुन १५, २०७३( दमक क्षेत्रमा आइतबार एकै दिन चार जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक नगरपालिकाभित्र २, लखनपुर र खजुरगाछी गाविसमा १र१ जनाको गरी चार जनाको शव फेला परेको हो । दमक–१२ का ४५ वर्षीय कृष्णप्रसाद बराल,...

Today:Saturday 18th of August

tune

NOW PLAYING..
HINDI SLOW SADABAHAAR SONGS

tune

UP NEXT....
Nepal Fm

अभिलेखालय
More+
Prabhu Sah
Prem Ras=04-02
बालश्रमबिरुद्धको विश्व दिवस बिभिन्न कार्यक्रम गरि मनाइँदै ।।
image not found

आज जुन १२ अर्थात बालश्रम बिरुद्धको विश्व दिवस बिभिन्न कार्यक्रम गरि मनाइँदै छ । उत्पादन तथा आपुर्ति शृंखलामा बालश्रमको अन्त्य गरौ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको हो । सरकारको पछिल्लो सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा ५ देखि १७ बर्ष उमेर समुहका बालबालिकाको संख्या ७७ लाख ७० हजारमद्ये ३१ लख ४० हजार बालबालिका रोजगारीमा संलग्न रहेको देखिएको छ । त्यसमद्ये १८ लाख बालबालिकाहरु नियमित श्रम गर्ने गर्दछन् । साढे ६ लाख बालबालिका निकृष्ट श्रममा रहेको सरकारको तथ्यांक छ । बालभरिया, सडक बालबालिका, बँधुवा बालश्रमिक, घरेलु श्रमिक, कोइला तथा खन्य खानीमा काम गर्ने, गलैचा वा ईट्टा उद्योग र श्रमका लागि बेचबिखनमा पर्ने बालबािलकालाई जोखिमयुक्त बालश्रमिक भनि परिभाषित गरिएको छ । बालश्रम निवारणका लागि नेपालले महासन्धिमा हस्ताक्षर गरेको २५ आँै बर्ष भएपनि कार्यान्वयन अवस्था कमजोर रहेको बालअधिकारकर्मीको ठम्ब्याई छ ।