मुख्य समाचार
More+
img
मलेसियामा नेपाली कामदार पठाउने विषय दुई हप्ता भित्र टुङ्गो लाग्ने

सरकारले मलेसियामा नेपाली कामदार पठाउने बिषय दुई हप्ता भित्र टुङ्गोे लगाउने भएको छ । नेपाल र मलेसियाबीच श्रम समझदारी भएको दुई महिना...

img
उखु बालिको पैसा नपाउदा किसान समस्यामा

तराई मधेसका जिल्लामा नगदेबालीका रुपमा रहेको उखु यतीबेला उधारो बालिको रुपमा चिनिन थालेको छ । उखु बेचेको पैसाको लागि समेत आन्दोलन...

img
रौतहट जिल्ला आज खुल्ला दिशामुक्त जिल्ला घोष्णा हुँदै

रौतहट जिल्ला आज खुल्ला दिशामुक्त जिल्ला घोष्णा हुँदैछ । देशको ६३ औ र प्रदेश नं २ को तेश्रो जिल्लाको रुपमा रौतहट आज खुल्ला दिशामुक्त जिल्ला...

Today:Sunday 20th of January

tune

NOW PLAYING..

tune

UP NEXT....
National Anthem ( Mangal Dhun )

अभिलेखालय
More+
Prabhu Sah
Prem Ras=04-02
राष्ट्रिय समाचार

नोट अनावश्यक केरमेट नगर्न तथानच्यात्न सर्वसाधारणलाई राष्ट्रबैँकको आग्रह

नेपाल राष्ट्रबैँकले दसैँको बेलामा रुपैयाँमाअनावश्यक केरमेट नगर्न, नोट नच्यात्न सर्वसाधारणलाई आग्रह गरेको छ । दसैँको समयमानयाँनोट साट्ने र दसैँ सकिएलगत्तै नयाँनोटलाई पुरानो बनाउने...

DETAIL

आफू पूनः राजा बन्ने पूर्वराजा ज्ञानेन्द्र

निजी भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला थाईल्याण्डको बैंककमा छन । स्वदेशमा धुमधाम संविधान दिवस मनाईरहँदा पूर्वराजा ज्ञानेन्द्रले भने बैंककमा आयोजित एक भेलालाई सम्बोधन...

DETAIL

युवासंघ रुपन्देही अध्यक्ष हत्याकाण्डः २ महिनापछि ८ जना पक्राउ, मुख्य आरोपी अझैं फरार

आईतबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी तिवारी हत्यामा संलग्न भएको आरोपसहित प्रहरीले ८ जनालाई सार्वजनिक गरेको हो ।प्रहरीले हत्यामा सहयोग गरेको भन्दै बिभिन्न...

DETAIL

तोकिएकै मितिमा स्ववियु चुनाव गर्न क्याम्पसहरुलाई त्रिविको निर्देशन

तालिकाअनुसार फागुन १४ र १५ गते मनोनयन दर्तालगायत सबै कार्यक्रमहरु १५ र १६ गते बिहान १०स्३० बजेसम्ममा सम्पन्न गर्न परिपत्र गरिएको छ...

DETAIL

बालश्रमबिरुद्धको विश्व दिवस बिभिन्न कार्यक्रम गरि मनाइँदै ।।

३० जेष्ठ , आज जुन १२ अर्थात बालश्रम बिरुद्धको विश्व दिवस बिभिन्न कार्यक्रम गरि मनाइँदै छ...

DETAIL